धादिङ,०१ बैशाख ।
नयाँ वर्ष २०७९ सालको अवसरमा बिहीबार त्रिपुरासुन्दरी–२ स्थित सल्यान्टारमा बृहत खल्ुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
हामी सबैको कृषि तथा बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा भएको रक्तदान कार्यक्रममा ७ महिला र ४६ पुरुष गरी ५३ जनाले रक्तदान गर्नुभएको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो।
सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्रको प्राङ्गणमा बिहान १० बजे देखि दिउँसो ४ बजेसम्म भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ। जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |