धादिङ,०६ बैशाख ।
धादिङको गजुरी गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार गजुरीमा गरिएको १ एन्टिजेन परिक्षणमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । लामो समय जिल्लामा परिक्षण नहुदाँ संक्रमित भेटिएका थिएनन् ।
जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४९७ पुगेको छ । संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |