Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ २६, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान
  • धादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोडधादिङमा नवप्रवेशी शिक्षकका लागि तीनदिने तालिम सुरु, शिक्षण दक्षता अभिवृद्धिमा जोड

धादिङको निर्वाचन अपडेट : गल्छीमा एमाले, बेनिघाटमा काग्रेस अग्रस्थानमा, रुबिभ्यालीमा गठबन्धन र राप्रपा बराबरीमा

१४८७ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ३१, शनिबार (३ साल अघि)
धादिङको निर्वाचन अपडेट : गल्छीमा एमाले, बेनिघाटमा काग्रेस अग्रस्थानमा, रुबिभ्यालीमा गठबन्धन र राप्रपा बराबरीमा

धादिङ,३१ बैशाख ।

स्थानिय तहको हिजो भएको निर्वाचनमा अन्य जिल्लामा जस्तै धादिङ जिल्लाको स्थानिय तहहरुको मत गणना सुरु भएको छ ।
जिल्लामा हाल सम्म गल्छि,बेनिघाट रोराङ, र रुविभ्यालीको अपडेट सार्वजनिक भएको छ ।

गल्छी गाउपालिकाको यस्तो हाल सम्मको मत गणनाको अवस्था
गल्छी गाउपालिकाको प्रमुख पदमा हाल सम्मको मतगणनामा नेकपा एमालेका केदारनाथ खतिवडा अग्रस्थानमा रहेका छन् । उनले ८७६ मत पाएका छन् भने गठबन्धनका तर्फ बाट नेकपा एकिकृत समाजबादीका कृष्णहरि श्रेष्ठले ५२३ मत पाएका छन् ।

त्यसै गरि उप प्रमुखमा गठबन्धन नेपाली काग्रेसका भाईकाजि तिवारी अग्रस्थानमा रहेका छन् । उनले ७२७ मत हासिल गरेका छन् । त्यस्तै नेकपा एमालेका उप प्रमुख पदका उम्मेदवार राधा लामिछानेले ६६६ मत हासिल गरेकी छिन ।
वडा अध्यक्षमा पनि एमालेका उम्मेदवारले ७४२ मत ल्याएर अग्रस्थानमा रहेका छन । गठबन्धनका उम्मेदवारले ६६३ मत ल्याएका छन् ।

बेनिघाट रोराङ गाउपालिकामा यस्तो हाल सम्मको मत गणनाको अवस्था                                                                                          बेनिघाट रोराङ गाउपालिकाको अध्यक्षमा नेपाली काग्रेसका देवि सिलवालले अग्रस्थानमा रहेका छन् उनले १९३ मत ल्याएका छन् । नेकपा एमाललेका उम्मेदवार देवि प्रसाद त्रिपाठीले १२९ र माओवादी केन्द्रका कृष्ण बहादुर थपलियाले १४७ मत ल्याएका छन् ।

त्यस्तै उपप्रमुखमा नेपाली काग्रेसका शुशिला मगरले १५५,नेकपा एमालेका हिरादेवी रेग्मीले ११४ र एकिकृत समाजबादिका टाप बहादुर श्रेष्ठले २६ मत ल्याएका छन् ।

रुविभ्याली गाउपालिकामा यस्तो हाल सम्मको मत गणनाको अवस्था                                                                                                रुविभ्याली गाउपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवार र राप्रपाको उम्मेदवारको बराबरी मत आएको छ । एक सय मत गन्दा दुवैको ४२ मत आएको हो । उपाध्यक्षमा गठबन्धनका फे लामा तामाङको ४५ र राप्रपाका उम्मेदवारको ३२ मत आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

    वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

  • त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

    त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

  • सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

  • कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

  • समाचार
    वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

    वडा स्तरीय सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

    त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

    त्रिशुली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0