Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०७९ अषाढ १३, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • सिम्लेमा ट्रकको ठक्करबाट अटो चालकको मृत्युसिम्लेमा ट्रकको ठक्करबाट अटो चालकको मृत्यु
  • ट्रिपर दुर्घटना हुँदा धादिङका विनोद घिमिरे सहित चारजनाको मृत्युट्रिपर दुर्घटना हुँदा धादिङका विनोद घिमिरे सहित चारजनाको मृत्यु
  • नीलकण्ठ–३ ईजारामा बोलेरो दुर्घटना हुदाँ एकको मृत्यु,१६ जना घाइतेनीलकण्ठ–३ ईजारामा बोलेरो दुर्घटना हुदाँ एकको मृत्यु,१६ जना घाइते
  • श्रीमानले मलद्वारमा लौरो घुसाउँदा सख्त घाइते भएकी श्रीमतीकाे मृत्युश्रीमानले मलद्वारमा लौरो घुसाउँदा सख्त घाइते भएकी श्रीमतीकाे मृत्यु
  • आगामी आ.वको लागि धादिङलाई ४ अर्ब ८२ करोड ८८ लाख बजेट : कुन पालिकालाई कति बजेट ?(विवरण सहित)आगामी आ.वको लागि धादिङलाई ४ अर्ब ८२ करोड ८८ लाख बजेट : कुन पालिकालाई कति बजेट ?(विवरण सहित)
  • घटनास्थल पुगेका शेरचन भन्छन्– शव चिनिने अवस्थामा छैनन्घटनास्थल पुगेका शेरचन भन्छन्– शव चिनिने अवस्थामा छैनन्

धादिङमा नवनिर्वाचित पालिका प्रमुखहरुले लिए सपथ

२२७ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ९, सोमबार (१ महिना अघि)
धादिङमा नवनिर्वाचित पालिका प्रमुखहरुले लिए सपथ

धादिङ,०९ जेठ ।
धादिङमा नवनिर्वाचित स्थानीय तहका प्रमुखहरुले सपथ लिएका छन् ।

सोमबार जिल्ला समन्वय समितिको हलमा आयोजित कार्यक्रमका बिच मुख्य निर्वाचन अधिकृत (जिल्ला अदालत धादिङका न्यायाधीश)रमेशप्रसाद ज्ञवालीले २ नगरपालिका प्रमुख र ११ गाँउपालिकाको अध्यक्षमा निर्वाचित जनप्रतिनिधिलाई सपथ खुवाएका हुन् ।

नीलकण्ठ नगरपालिका मेयर भीमप्रसाद ढुंगाना, धुनीबेसी नगरपालिका मेयर बालकृष्ण आचार्य, थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, गल्छीका अध्यक्ष केदारनाथ खतिवडा, गजुरीका अध्यक्ष गणेशलाल श्रेष्ठ, बेनिघाट रोराङका अध्यक्ष कृष्णबहादुर थपलिया, सिद्धलेकका अध्यक्ष परशुराम खतिवडा, ज्वालामुखीका अध्यक्ष यामनाथ दनै, त्रिपुरासुन्दरीका अध्यक्ष राजु उप्रेती, नेत्रावती डबजोङका अध्यक्ष मेघनाथ रिजाल, गङ्गाजमुनाका अध्यक्ष भक्तबहादुर लामा, खनियाबासका अध्यक्ष रणबहादुर तामाङ र रुवी भ्यालीका अध्यक्ष रामसिंह तामाङले शपथ लिएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, माओवादी केन्द्रका जिल्ला संयोजक मनराज भण्डारी, पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, कार्यालय प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

सपथ ग्रहणपछि पालिका प्रमुखहरुले आफ्नो पालिकामा सुशासन कायम राख्दै भ्रष्ट्राचार र बेथितिहरु न्यूनीकरणका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । १३ स्थानीय तहमा १०४ वडा रहेको धादिङमा कांग्रेसले ७ पालिका, माओवादी केन्द्रले ३ पालिका, एमालेले २ र एकीकृत समाजवादीले १ पालिकामा अध्यक्ष जितेका छन् ।

यसैगरी १०४ वडाको मतपरिणाम अनुसार कांग्रेसले ३५, माओवादी केन्द्रले ३२, एमालेले २१, एकिकृत समाजबादीले ७, राप्रपाले ४, स्वतन्त्र उम्मेदवारले ४ र जसपाले १ वडाध्यक्ष जितेको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • को हुन् श्रममन्त्री कुँवर ? यस्तो छ राजनीतिक यात्रा

    को हुन् श्रममन्त्री कुँवर ? यस्तो छ राजनीतिक यात्रा

  • कोरोना जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित

    कोरोना जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित

  • माधव नेपालसँग योगेशको चित्तदुखाई: दुई सय बर्ष बाँच्नुहोस, पदमा बसिरहनुहोस् !

    माधव नेपालसँग योगेशको चित्तदुखाई: दुई सय बर्ष बाँच्नुहोस, पदमा बसिरहनुहोस् !

  • थाहा पाउनुहोस आजको राशिफल

    थाहा पाउनुहोस आजको राशिफल

  • समाचार
    को हुन् श्रममन्त्री कुँवर ? यस्तो छ राजनीतिक यात्रा

    को हुन् श्रममन्त्री कुँवर ? यस्तो छ राजनीतिक यात्रा

    कोरोना जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित

    कोरोना जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित

    माधव नेपालसँग योगेशको चित्तदुखाई: दुई सय बर्ष बाँच्नुहोस, पदमा बसिरहनुहोस् !

    माधव नेपालसँग योगेशको चित्तदुखाई: दुई सय बर्ष बाँच्नुहोस, पदमा बसिरहनुहोस् !

    बृक्षारोपणको अभियानमा जुटौं । (सम्पादकीय)

    बृक्षारोपणको अभियानमा जुटौं । (सम्पादकीय)

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    neelkanthafm@gmail.com

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO