Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०७९ अषाढ १३, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • सिम्लेमा ट्रकको ठक्करबाट अटो चालकको मृत्युसिम्लेमा ट्रकको ठक्करबाट अटो चालकको मृत्यु
  • ट्रिपर दुर्घटना हुँदा धादिङका विनोद घिमिरे सहित चारजनाको मृत्युट्रिपर दुर्घटना हुँदा धादिङका विनोद घिमिरे सहित चारजनाको मृत्यु
  • नीलकण्ठ–३ ईजारामा बोलेरो दुर्घटना हुदाँ एकको मृत्यु,१६ जना घाइतेनीलकण्ठ–३ ईजारामा बोलेरो दुर्घटना हुदाँ एकको मृत्यु,१६ जना घाइते
  • श्रीमानले मलद्वारमा लौरो घुसाउँदा सख्त घाइते भएकी श्रीमतीकाे मृत्युश्रीमानले मलद्वारमा लौरो घुसाउँदा सख्त घाइते भएकी श्रीमतीकाे मृत्यु
  • आगामी आ.वको लागि धादिङलाई ४ अर्ब ८२ करोड ८८ लाख बजेट : कुन पालिकालाई कति बजेट ?(विवरण सहित)आगामी आ.वको लागि धादिङलाई ४ अर्ब ८२ करोड ८८ लाख बजेट : कुन पालिकालाई कति बजेट ?(विवरण सहित)
  • घटनास्थल पुगेका शेरचन भन्छन्– शव चिनिने अवस्थामा छैनन्घटनास्थल पुगेका शेरचन भन्छन्– शव चिनिने अवस्थामा छैनन्

अस्पतालका कर्मचारीले नवजात शिशुको टाउको काटेर महिलाको गर्भमा छोडिदिए

२६ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ७, मंगलबार (६ दिन अघि)
Post Thumbnail

इस्लामाबाद, ७ असार

पाकिस्तानको सिन्ध प्रान्तको ग्रामीण स्वास्थ्य केन्द्रका कर्मचारीले एक नवजात शिशुको टाउको काटेर आमाको पेटभित्रै छोडिदिएपछि ३२ वर्षीया महिलाको ज्यान जोखिममा परेको छ ।

उक्त दुखद घटनाबारे छानविन गरी दोषी पत्ता लगाउन सिन्ध सरकारले  मेडिकल जाँच बोर्ड गठन गरेको छ ।

‘थरपार्कर जिल्लाको दूर गाउँकी हिन्दू महिला पहिले आफ्नो क्षेत्रको ग्रामीण स्वास्थ्य केन्द्र (आरएचसी) गएकी थिइन् । तर, महिला रोग विशेषज्ञ उपलब्ध नभएकोले अनुभवहीन कर्मचारीले उनलाई ठूलो आघात पुर्यायो’, जामशोरोको लियाकत विश्वविद्यालय चिकित्सा तथा स्वास्थ्य विज्ञान (एलयूएमएचएस)का स्त्री रोग एकाईका प्राध्यापक राहिल सिकन्दरले भने ।

अप्ठ्यारो शल्यक्रियामा आरएचसीका कर्मचारीले आमाको पेटमा रहेको नवजात शिशुको टाउको काटेर भित्रै छोडिदिएको उनले बताए ।

ती महिलाले ज्यान जोखिममा परेपछि उनलाई परिवारले नजिकैको मिठी अस्पतालमा लगेका थिए ।  त्यहाँ उपचार सम्भव नभएपछि अन्ततः उनलाई एलयूएमएचएस लगिएको थियो, जहाँ नवजात शिशुको बाँकी शव आमाको कोखबाट निकालेर उनको जीवन बचाइएको थियो ।

सिकन्दरले बच्चाको टाउको भित्रै फसेको, आमाको पाठेघर च्यातिएको र ज्यान जोगाउन उनको पेट खोलेर शल्यक्रिया गरेर टाउको निकाल्नु परेको  बताए ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • देशभरी मनसुनी वायुको प्रभाव थप सक्रिय, यी प्रदेशमा हुनेछ आज भारी वर्षा

    देशभरी मनसुनी वायुको प्रभाव थप सक्रिय, यी प्रदेशमा हुनेछ आज भारी वर्षा

  • आदर्श लघुवित्तको आईपीओ बाँडफाँट आज

    आदर्श लघुवित्तको आईपीओ बाँडफाँट आज

  • को हुन् श्रममन्त्री कुँवर ? यस्तो छ राजनीतिक यात्रा

    को हुन् श्रममन्त्री कुँवर ? यस्तो छ राजनीतिक यात्रा

  • कोरोना जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित

    कोरोना जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित

  • समाचार
    देशभरी मनसुनी वायुको प्रभाव थप सक्रिय, यी प्रदेशमा हुनेछ आज भारी वर्षा

    देशभरी मनसुनी वायुको प्रभाव थप सक्रिय, यी प्रदेशमा हुनेछ आज भारी वर्षा

    आदर्श लघुवित्तको आईपीओ बाँडफाँट आज

    आदर्श लघुवित्तको आईपीओ बाँडफाँट आज

    को हुन् श्रममन्त्री कुँवर ? यस्तो छ राजनीतिक यात्रा

    को हुन् श्रममन्त्री कुँवर ? यस्तो छ राजनीतिक यात्रा

    कोरोना जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित

    कोरोना जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    neelkanthafm@gmail.com

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO