Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०७९ श्रावण २९, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा गएरातिको वर्षाले पु¥याएको क्षतिको प्रारम्भिक विवरणधादिङमा गएरातिको वर्षाले पु¥याएको क्षतिको प्रारम्भिक विवरण
  • चितवनबाट धादिङ आउदै गरेका माईक्रोबस दुर्घटना,१८ जना घाईते(घाईतेहरुको विवरण सहित)चितवनबाट धादिङ आउदै गरेका माईक्रोबस दुर्घटना,१८ जना घाईते(घाईतेहरुको विवरण सहित)
  • बेरुजु फछ्यौटमा नेत्रावती डबजोङ गाउँपालिका बागमती प्रदेशकै प्रथम(विवरण सहित)बेरुजु फछ्यौटमा नेत्रावती डबजोङ गाउँपालिका बागमती प्रदेशकै प्रथम(विवरण सहित)
  • धादिङको नीलकण्ठ–८ को वडा कार्यालयमा कुमाल समुदायले लगाए तालाधादिङको नीलकण्ठ–८ को वडा कार्यालयमा कुमाल समुदायले लगाए ताला
  • अपराह्न आएको पानी सहितको हुरीबतासले धुवाँकोट रिमाल्डीका ३० घरमा क्षती (फोटोफिचर)अपराह्न आएको पानी सहितको हुरीबतासले धुवाँकोट रिमाल्डीका ३० घरमा क्षती (फोटोफिचर)
  • गएरातिको वर्षाले धादिङको विभिन्न ठाउँमा क्षति, पहिरोले घर पुर्दा एकको मृत्युगएरातिको वर्षाले धादिङको विभिन्न ठाउँमा क्षति, पहिरोले घर पुर्दा एकको मृत्यु

जब किरणले खेल मैदानमै राखे प्रेम प्रस्ताव

९४ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १७, मंगलबार (१ हफ्ता अघि)
जब किरणले खेल मैदानमै राखे प्रेम प्रस्ताव

काठमाडौँ,१७ साउन ।

नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले खेल मैदानमै प्रेमिकालाई प्रेम प्रस्ताव राखेका छन्।

किरण आबद्ध माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल क्लब माजिया एससीले सिजनको उपाधि जितेको खुसी मनाइरहँदा उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाह प्रस्ताव राखेका हुन् । किरणले यसो गर्दा सबै खेलाडीले ताली बजाएर साथ दिएका थिए।

गोलरक्षक चेम्जोङले सो अवसरको भिडियो इन्स्टाग्राममा सेयरसमेत गरेका छन् । ‘मैले तिमीलाई रोजेँ, तिमीलाई नै रोज्नेछु र रोजिरहनेछु, कुनै विराम बिना, कुनै शङ्का बिना, मुटुको धड्कनमा । म तिमीलाई नै रोजिरहनेछु ।’ उनले लेखेका छन्, ‘मेरो जीवनमा बहार बनेर आइदिएकोमा तिमीलाई धन्यवाद दिन चाहन्छु । मेरो जीवनको उतार चढावमा पनि तिमीले मलाई सधैँ साथ दियौ, हाँस्न सिकायौ । साँच्चै भन्नुपर्दा म असाध्यै खुसी छु । आहा कति मिठो पल, यो दिनलाई मेरो अन्तिम साससम्म बिर्सने छैन ।’

टोलीको पुरस्कार बितरण समारोहमा किरणले आफ्नी प्रेमिका,उनकी आमा र स्वयम् आफ्नी आमालाई माल्दिभ्स लगेका थिए । कञ्चन पेशाले एयरहोस्टेज हुन्। उनीहरु केही वर्षदेखि प्रेममा रहेका थिए ।

सोमबार सकिएको माल्दिभ्सको शीर्ष डिभिजनको लिग ‘धिवेदी प्रिमियर लिग’ मा किरण उत्कृष्ट गोलकिपर घोषितसमेत भएका छन्।

माल्दिभ्समा किरणको दोस्रो लिग उपाधिसमेत हो । चौथो पटक शीर्ष डिभिजन लिग जितेको माजियाले ह्याट्रिकसमेत गरेको छ । ह्याट्रिक गर्ने क्रममा यस सिजन २१ मध्ये २० खेलमा जित हासिल गर्यो । एक खेलमा हार बेहोर्यो ।

यस सिजन माजियाले २१ खेलबाट ६० अंक जोड्यो । दोस्रो स्थानमा रहेको क्लब इगल्स ४६ अंक जोडेको छ । यस्तै, ८५ गोल गर्दा ५ गोल मात्रै बेहोर्‍यो ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • राष्ट्रिय लोकनृत्य प्रतियोगिताको लागि धादिङबाट एड्भान्स एकेडेमी छनौट

    राष्ट्रिय लोकनृत्य प्रतियोगिताको लागि धादिङबाट एड्भान्स एकेडेमी छनौट

  • धादिङ समाज जापानको आयोजनामा धादिङका जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम

    धादिङ समाज जापानको आयोजनामा धादिङका जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम

  • आगामी निर्वाचनमा १ करोड ३० लाख मत खस्ने आयोगको अनुमान

    आगामी निर्वाचनमा १ करोड ३० लाख मत खस्ने आयोगको अनुमान

  • धादिङमा आज ३२ परिक्षण गर्दा १७ जनामा कोरोना पुष्टि

    धादिङमा आज ३२ परिक्षण गर्दा १७ जनामा कोरोना पुष्टि

  • समाचार
    राष्ट्रिय लोकनृत्य प्रतियोगिताको लागि धादिङबाट एड्भान्स एकेडेमी छनौट

    राष्ट्रिय लोकनृत्य प्रतियोगिताको लागि धादिङबाट एड्भान्स एकेडेमी छनौट

    धादिङ समाज जापानको आयोजनामा धादिङका जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम

    धादिङ समाज जापानको आयोजनामा धादिङका जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम

    आगामी निर्वाचनमा १ करोड ३० लाख मत खस्ने आयोगको अनुमान

    आगामी निर्वाचनमा १ करोड ३० लाख मत खस्ने आयोगको अनुमान

    धादिङमा आज ३२ परिक्षण गर्दा १७ जनामा कोरोना पुष्टि

    धादिङमा आज ३२ परिक्षण गर्दा १७ जनामा कोरोना पुष्टि

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    neelkanthafm@gmail.com

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO