धादिङ,१९ साउन ।
सहारा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औँ स्थापना दिवसको अवसरमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सहारा महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रममा १८ महिला र ४५ पुरुष गरी ६३ जनाले रक्तदान गर्नुभएको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो।
सहारा महिला साकोसको भवनमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
neelkanthafm@gmail.com
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |