धादिङ,२४ साउन ।
धादिङमा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ।
स्वास्थ्य कार्यालय धादिङका अनुसार मंगलबार जिल्लामा गरीएको ३७ एन्टिजेन परिक्षणमध्ये धुनिबेसी नगरपालिकामा ९, त्रिपुरासुन्दरी गाउँपालिकामा ५, बेनिघाट रोराङ र गंगाजमुना गाउँपालिकामा १/१ जना गरी जिल्लामा १६ पोजिटिभ केश देखिएको छ।
यस्तै संक्रमित मध्ये थप ७ जना डिस्चार्ज छन्। जिल्लामा सक्रिय केशको संख्या ४६ पुगेको छ । संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |