धादिङ,०२ भाद्र।
लागूऔषधसहित धादिङका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीबाट करिब २६४ केजी गाँजासहित वडा नं ७ का ३६ वर्षीय बुद्धिमान तामाङलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरहवा जान लागेको ग.१ ख ९७५४ नम्बरको ट्रकमा लोड गर्दै गरेको अवस्थामा उक्त गाँजा फेला पारी ट्रक चालक तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |