काठमाडौँ,२६ असोज ।
प्रि ओपन सेसनमा नेप्से सूचक ०.६० अंकले घटेको छ । यससँगै सूचक १८५४.५७ विन्दुमा आएको छ ।
२१ हजार १८० रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस सेसनमा ३ कम्पनीको ३० कित्ता मात्र सेयर खरिदबिक्री भएको छ । एक कम्पनीको भाउ बढेको छ भने दुई वटाको मूल्य घटेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |