धादिङ,२७ असोज ।
६७ औँ प्रहरी दिवसको अवसरमा भोलि शुक्रबार बृहत खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा कार्यालय परिसरमा रक्तदान कार्यक्रम हुने भएको हो ।
नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा हुने रक्तदान कार्यक्रम बिहान ७ बजेदेखी दिउँसो २ बजेसम्म हुने आयोजकले जनाएको छ । कार्यक्रममा सक्रिय सहभागिताका साथै रक्तदान गरी सहयोग गरिदिनहुन आयोजकले अपील गरेको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |