धादिङ जिल्लामा अहिले सम्ममा ३३.२७ प्रतिशत मत खसेको छ । अहिले दिउसो ३ बजे निर्वाचन कार्यालय धादिङले दिएको अपडेट अनुसार हाल सम्म ३३.२७ प्रतिशत मत खसको हो ।
जम्मा ८८,५२३ मत खसेकोमा ४९२२१ महिला र ४९३०२ पुरुषको रहेको छ । जिल्लामा अहिले छिटपुट घटना बाहेक अन्य स्थानमा शान्तिपुर्वक निर्वाचन भैरहेको छ । रुवीभ्याली गाउपालिकाको बोराङमा स्थानियहरुले स्वतन्त्र रुपमा भोट हाल्न नपाएको गुनासो आएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |