धादिङ ९,मंसिर । धादिङ जिल्लामा महिला हिंसा बिरुद्ध १६ दिने अभियानमा अन्तरर्गत आज प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।धादिङबेशी पुछारबजार बाट शुरु भएको प्रभातफेरी कार्यक्रम सिरानबजार पुगी कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा सहभागिता जनाउनुहुदै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले अझैपनि समाजमा बिद्यमान रहेको लैङ्गिक हिम्साललाई न्यनिकरण गर्न बिगतमा गरिएका प्रतिबद्धतालाई समिक्षा गर्ने दिन पनि भएकोले आफ्नो घर,कार्यालय आ आफ्नो स्थान बाट समिक्षा गर्दै अभियानलाई सार्थकता दिुनपर्ने बताउनु भए
को छ । सोहि अवसरमा सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकका उप मेयर दिपक बिश्वकर्माले लैङ्गिक हिंम्सा निर्मुल पार्न स्थानिय सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । नीलकण्ठ नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लैङ्गिगक हिम्सा नियन्त्रण समिति लगाएत जिल्लाका क्रियाशिल संघ,संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
neelkanthafm@gmail.com
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |