धादिङ । धादिङ महोत्सवमा सल्यानटारको मास,तिल,बेसार र घैया धानको चामल किन्न पाईने भएको छ ।हामी सवैको कृषि तथा बहुउदेश्यीय सहकारी संस्था लि. सल्यानटारले महोत्सवमा स्टल बुकिक गरि बिक्रि गर्न लागेपछि सल्यानटारका कृषि उपजहरु किन्न पाईने भएको हो ।
सल्यानटारको उत्पादनलाई बजारीकरणमा सहयोग पु¥याउने उदेश्यले महोत्सवमा पनि राख्न लागीएको सल्यानटार बाट सुरेन श्रेष्ठले बताए ।
सल्यानटारको उत्पादनलाई त्रिपुरासुन्दरी गाउपालिका वडा न २ को सहयोगमा बजार प्रवद्र्धन गर्न लागिएको बताईएको छ ।
सहकारीले गाउँको उत्पादनलाई प्रोत्साहन गरौ,अग्रानिक प्रयोग गरि जीवन स्वस्थ्य बनाऔ भन्ने नाराका साथ सल्यानटार लगाएत जिल्लाकै उत्पादनलाई बजारिकरण गर्दैछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |