धादिङ,२ पुस
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा स्थापना गरीएको पशुपति बहुउदेश्यीय सहकारी संस्थाको प्रारम्भिक साधारण सभा सम्पनन भएको छ । शनिवार सम्पन्न भएको भेलाले जयराम भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरीएको छ ।नवगठित समितिको उपाध्यक्षमा जीवन दुवाडी,सचिवमा गोकर्ण लम्साल, सह सचिवमा रामशरण लम्साल र कोषाध्यक्षमा सिता अधिकारी भट्ट चयन हुनुभएको छ ।
यसैगरी सहकारीको सदस्यहरुमा भगवती खनाल,रुद्र प्रसाद रिजाल र राधारमण आचार्या रहनुभएको छ ।भेलाले कृष्णप्रसाद लम्सालको संयोजकत्वमा लेखा समिति चयन गरीएको छ । जसको सदस्यहरुमा धन बहादुर भण्डारी र निर्मला दुवाडी चयन हुनुभएको छ । यसैगरी गरी राधारमण आर्चायाको संयोजकत्वमा ऋण समिति चयन गरीएको छ।सदस्यहरुमा नल बहादुर अधिकारी र कविता श्रेष्ठ चयन हुनुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |