धादिङ २२ पुष ।
नेपाल मानव अधिकार संगठन, धादिङ शाखाका सभापति कृष्णराज अधिकारीले भुमिस्थान आधारभूत विद्यालयमा रहेका बालबालिकाहरुलाई स्टेशनरी सामाग्री वितरण गर्नुभएको छ । अधिकारीले शुक्रबार भुमिस्थान आधारभूत विद्यालयमा रहेका ३० जना चेपाङ बालबालिकाहरुलाई स्टेशनरी सामाग्री वितरण गर्नुभएको हो ।
अधिकारीले आर्थिक रुपले पिछडिएका चेपाङ विद्यार्थीहरुलाई शिक्षा हासिल गर्नबाट बञ्चित हुन नदिन र पढाइमा प्रोत्साहन दिनको लागि शैक्षिक सामाग्री वितरण गरेको बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |