धादिङ, ०९ माघ ।
खनियाबास गाउँपालिकामा व्यवसायिक बाख्रा पालन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । खनियाबास उद्यमशिलता विकास परियोजना अन्र्तगत व्यवसायिक बाख्रा पालन सम्बन्धी ७ दिने तालिम सम्पन्न भएको हो ।
अघिल्लो आर्थिक वर्षमा उद्यमशिलता विकास तालिम लिएर व्यवसाय छनोट गर्नुभएका ५० जना कृषकलाई उक्त तालिम दिइएको हो । उक्त बाख्रा पालन सम्बन्धी ७ दिने सीप विकास तालिममा खनियाबास गाउँपालिका वडा नं.२,३ र ५ का कृषकहरुको सहभागिता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |