धादिङ,११ फागुन ।
सिद्धलेक गाउँपालिकाको नलाङ स्वास्थ्य चौकीमा भएको निशुल्क आँखा शिविरमा २१४ जनाले सेवा लिएका छन्।नेपाल रेयुकाई र सिद्वलेक गाउँपालिकाको संयुक्त आयोजनामा भएको आँखा शिविरमा २१४ जनाले सेवा लिएका हुन्।
आँखा परिक्षण गराएका मध्ये ११ जनामा मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको छ भने ३१जनालाई निशुल्क चस्मा बितरण गरिएको गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले बताउनुभयो।त्यसैगरी मोतिबिन्दुको शल्यक्रिया यहि फागुन १५ गते गजुरी प्राथमिक स्वास्थ्य केन्द्र मा गरिने खतिवडाले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |