धादिङ,५ चैत
धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ४ मा चट्याङ लागि घरमा आगोलागी भएको छ । प्रहरीका अनुसार आज साँझ इन्दु बस्ने चुडा बबहादुर घले र राम बहादुर घलेको ढुङ्गा माटोले बनेको २ तले टिनको छानो भएको घरमा अचानक चट्याङ परी आगोलागी भएको हो ।
आगोलागी हुँदा घर भित्र रहेको अन्नपात, लत्ताकपडा लगाएतका सर समानहरु जली पुर्ण रुपमा नष्ट भएको छ भने मानविय तथा चौपाया क्षती नभएको ईलाका प्रहरी कार्यालय फुलखर्कले जानकारी दिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |