धादिङ,०८ बैशाख ।
धादिङ अस्पतालमा भोलि बैशाख ९ गते विशेषज्ञ सेवा सहित निशुल्क हृदय स्वास्थ्य शिविर हुने भएको छ ।
धादिङ अस्पतालको आयोजना तथा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी, काठमाडौँको सहयोगमा निशुल्क हृदय स्वास्थ्य शिविर हुने भएको हो ।
शनिबार बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म धादिङ अस्पतालमा विशेषज्ञ सेवा सहित हृदय स्वास्थ्य शिविर हुने आयोजकले जनाएको छ । साथै शिविरमा समयमै उपस्थित भई स्वास्थ्य परिक्षण गराउन अस्पतालले अनुरोध गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |