काठमाडौं । नेपाली पात्रोले पात्रो मात्र नभएर देशभरका विभिन्न नेपालि रेडियोहरु तथा अन्य डिजिटल मेडियाहरुसंग सहकार्य गर्दै संसार भर छरिएर रहेका नेपालीहरुले आ-आफ्नो प्रदेशका गतिविधिहरु सुन्न र अनलाइन समाचारहरुसंग अपडेट बस्न सजिलो बनाएको कम्पनीले दावी गरेको छ।
IELTS PTE copy ‘नेपाली पात्रो’मा रेडियो तथा अनलाइन सम्बन्धी सहकार्यका लागि कसरी सम्पर्क गर्ने ? सो कार्यको लागि कुनै पनि मिडिया र रेडियोले नेपाली पात्रो संग सजिलै सहकार्य गर्न सक्ने छन्। मिडिया र रेडियोले नेपाली पात्रोको मिडिया म्यनाजर आशिस कार्कीसंग सम्पर्क गरि सहकार्य गर्न सक्ने छन्। बिगत १० बर्षभन्दा लामो समयदेखि नेपाली रेडियो तथा डिजिटल मेडियासंग नजिक रहेका कार्की नेपाली रेडियोलाई डिजिटल प्रबिधिमैत्री बनाउन महत्वपूर्ण भूमिका रहेको छ।
नेपाली पात्रो एप नेपालको पहिलो कम्यूनिटी एप हो। यो एपमा नेपाली तिथीमिती तथा पन्चाङ्गको जानकारी, नेपाली चाडपर्ब तथा शुभ साइतको बिस्तृत विवरण, तपाइको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल हेर्न र पढ्न पाइन्छ । स्थानीय, रास्ट्रीय तथा अन्तर्राष्ट्रिय ताजा समाचार, नेपाली एफ एम तथा अनलाइन रेडियोहरु, विदेशी विनिमय दर, सुन चादीको दर रेट, मौसम तथा सरकारी बिदाहरु, ज्योतिष परामर्स सेवा लगायत अन्य धेरै सुविधाहरु छन्।
नेपाली तथा अंग्रेजी भाषा सहितको नेपालका महत्वपूर्ण तथा विश्वासिलो अनलाइन समाचार श्रोत आवद्ध नेपाली पात्रो नेपाली सञ्चार सामग्रीहरुलाई प्रभावकारी ढंगले धेरैभन्दा धेरै पहुँचमा जोडिरहने पावर टुल्सको रुपमा परिचित नेपालमै उत्पादित पहिलो कम्युनिटी एप हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |