धादिङ । नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसले नीलकण्ठ बहुमुखी क्याम्पस हाता भित्र सरसफाई तथा आई पार्क मर्मत कार्यक्रम सम्पन्न गरेको छ ।
आज नीलकण्ठ बहुमुखी क्याम्पसको स्थापना दिवसको अवसरमा रेडक्रस सर्कलमा आवद्ध बिद्यार्थीहरुले उक्त सरसफाई तथा मर्मत कार्य गरेका हुन् ।
सरसफाई तथा मर्मत सम्हार कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसका सदस्यहरु, शिक्षक बिद्यार्थीहरु लगाएतको सकृय सहभागिता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |