धादिङ । धादिङ जिल्लामा एकजना ३६ बर्षिय पुरुषले आफ्नो घरमा दाजुको छोरी पालेर हुर्काएको १७ बर्षिय नाबालिका भतिजिलाई जवरजस्ति करणी गरेको अभियोगमा पक्राऊ परेका छन् ।
उनले पटक–पटक जवरजस्ति करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङले निजलाई पक्राउ गरि हाडनातामा जवरजस्ति करणि मुद्दा दर्ता गरेको हो ।
मुद्धा दर्ता गरी आजै सम्मानित धादिङ जिल्ला अदालतबाट ४ दिनको म्यादथप गरि थप अनुसन्धान र्भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरी उपरिक्षक गौत्तम मिश्रले जानकारी दिनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |