धादिङ,११ असोज ।
बेनीघाट रोराङ गाउँपालिकाले जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण तथा सम्मान कार्यक्रम गर्ने भएको छ ।
गाउँपालिकाले ३३ औँ अन्तराष्ट्रिय जेष्ठ नागरीक दिवसको अवसरमा १४ गतेदेखि सप्ताहव्यापी कार्यक्रम गर्ने भएको हो ।
पालिकाले सप्ताहव्यापी कार्यक्रम सहित गाउँपालिका भित्रका सबै जेष्ठ नागरीकहरु त्था असक्तता हुनुभएका नागरीकहरुको घरदैलो स्वास्थ्य परिक्षण तथा ८४ वर्ष भन्दा माथिका जेष्ठ नागरीकहरुको सम्मान गर्ने जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |