धादिङ,१९ बैशाख
अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नीलकण्ठ नगरपालिका वडा नम्बर ५ फ्याक्सेमा अन्तरक्रिया तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा भित्रका ११२ जनाको सहभागिता रहेको थियो।रोयम नेपालको आयोजनामा सम्पन्न भएको कार्यक्रममा स्वरोजगार र श्रमिकहरुको हक अधिकारको विषयमा छलफल भएको वडा अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो।कार्यक्रमकै अवसर पारेर कार्यक्रममा सहभागीहरुको स्वास्थ्य परिक्षण समेत गरीएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |