धादिङ,६ असार
राष्ट्रिय स्वतन्त्र पार्टी धादिङको दोस्रो स्थापना दिवसको अवसरमा गजुरीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा १९ जना महिला र ५९ जना पुरुष गरि ७८ जनाले रक्तदान गरेका छन् ।गजुरी सामुदायिक बिकास समाजको भवनमा सम्पन्न रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
नेपालमा हाल बिभिन्न कारणले रगतको अभाव भएकोले मेला,उत्सवको अवसर पारेर रक्तदान कार्यक्रमलाई निरन्तरता दिईरहेको नेपाल रेडक्रस सोसाईटी धादिङका सभापपति दुर्लभ कुमार तामाले बताउनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |