धादिङबेशी । नीलकण्ठ नगरपालिका वडा न १४ धुवाकोटमा शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नीलकण्ठ नगरपाालिका र वडा न १४ को आयोजनामा नीलकण्ठ नगरपालिका र वडा १४ को सेवा प्रवाह, बार्षिक निति तथा कार्यक्रम र बजेटको बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
शुशासन पारदर्शिता र जवाफदेहिताको लागी यस आवमा नीलकण्ठ नगरपालिकाले यस अघि पनि सार्वजनिक सुनुवाई कार्यक्रम गरेको थियो । शनिबार सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका सवालहरुको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङ्गाना, उप– प्रमुख दिपक बिशवकर्मा, प्रमुख प्रशाशकीय अधिकृत पुरुषोत्तम सुवेदी र नीलकण्ठ नगरपालिका वडा न १४ का वडा अध्यक्ष नवराज दुवाडीले सवालको जवाफ दिनु भएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |