धादिङ,२२ साउन
धादिङबेसीबजार सडक किनारमा रहेका वासिङ सेन्टरहरु ७ दिन भित्र हटाउन नीलकण्ठ नगरपालिकाले अनुरोध गरेको छ । नगरपालिकाले आईतबार एक सूचना जारी गर्दै सडक किनारमा रहेका वासिङ सेन्टरहरु हटाउन अनुरोध गरेको हो ।
साउन ११ गते बसेको सरोकारवालाहरुको समेत सहभागीता रहेको नगरपालिकाको बैठकले वासिङ सेन्टर हटाउने निर्णय गरेकोले ७ दिन भित्र त्यस्ता वासिङ सेन्टर हटाउनुहुन अथवा व्यवस्थान गर्न नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |