धादिङ,१ भदौ
नीलकण्ठ नगरपालिका स्तरीय महिला स्वास्थ्य स्वयंसेविकाहरुको भेला शुक्रबार सम्पन्न भएको छ । भेलाले सावित्रा कोईरालाको अध्यक्षतामा नीलकण्ठ नगरपालिका स्तरीय महिला स्वास्थ्य स्वयंसेविका गठन गरीएको छ । नयाँ कार्य समितिको उपाध्यक्षमा समिता मगर, सचिवमा कमला तामाङ,सहसचिवमा कमला श्रेष्ठ र कोषाध्यक्षमा मिरा आले मगर चयन हुनुभएको छ । सदस्यहरुमा सावित्री थापा मगर, कमला वरुवाल, गिता श्रेष्ठ, एन्जिला श्रेष्ठ,अनुष्का घिमिरे,सर्मिला घिमिरे, लक्ष्मी श्रेष्ठ, एन्जिला श्रेष्ठ र एन्जिला तामाङ चयन हुनुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |