धादिङबेशी । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) नीलकण्ठ नगर समिति द्धारा ११५ औ अन्तर्राष्टिय श्रमिक महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अखिल नेपाल महिला संघ क्रान्तिकारी नीलकण्ठ नगर समितिका अध्यक्ष सरिता तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य दिपा सिंखडाको प्रमुख आतिथ्यता रहेको थियो ।
नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक बिश्वकर्माको बिशेष आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी निकट महिलाहरुको उपस्थिति रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |