धादिङबेशी । त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजनामा जनप्रतिनिधि र कर्मचारीका लागि सार्वजनिक सेवा व्यवस्थापन विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष राजु उप्रेतीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
अभिमुखीकरणमा प्रमुख जिल्ला अधिकारी घिमिरेले सेवा प्रवाहका चुनौती र समाधान, सूचना अधिकृत सुरेश रिजालले सूचना प्रविधि तथा अनलाइन सेवा, प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले सार्वजनिक खरिद प्रक्रिया विषयमा सहजीकरण गर्नु भएको थियो ।
गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले कर्मचारीहरूले इमान्दारीपूर्वक काम गरे जनप्रतिनिधि सफल हुने बताउनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |