धादिङबेशी । नेकपा एमाले धादिङको केन्द्र, प्रदेश, जिल्ला र नगर गाउँ कमिटी स्तरीय समन्वय बैठकले चैत १८ गते महेशदोभानमा जागरण सभा गर्ने निर्णय गरेको छ ।
अध्यक्ष भुमी त्रिपाठीको अध्यक्षता र केन्द्रिय सदस्य खेम प्रसाद लोहनीको प्रमुख आतिथ्यतामा गल्छीमा बसेको बैठकले महेशदोभानमा जागरण सभा गर्ने भएको हो ।
बैठकले १६ गते धादिङबेसीमा अन्तरक्रिया गर्ने निर्णय गरेको छ । नेकपा एमालेले गणतन्त्रको रक्षा, विकास र अराजक, गलत प्रवृत्तिको विरुद्धमा जागरण सभा गर्ने भएको हो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |