धादिङ,१४ चैत
अन्तरपालिका स्तरिय अन्तरपालिकाको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको छ । ललितपुर महानगरपालिकाको १०६ औं वार्षिकोत्सब अवसरमा आयोजित भलिबल प्रतियोगिता नीलकण्ठ नगरपालिकाले जितेको हो ।आज भएको फाईनल खेलमा नीलकण्ठ नगरपालिकाले ३–० को सिधा सेटमा महाकाली ललितपुरलाई पराजित गर्दै उपाधी हात पारेको हो । प्रतियोगिताको विजेता बने सँगै नीलकण्ठ नगरपालिकाले २ लाख जितेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |