धादिङ, १७ चैत्र ।
धादिङको गजुरी गाउँपालिका–२ मा पर्ने बित्लव सामुदायिक वनमा लागेको आगो गाउँमा पस्दा दुई वटा घर जलेको छ । स्थानीय चनमती बिश्वकर्मा र खुम राज बिश्वकर्माको घर र गोठ पुर्ण रुपमा जलेर नष्ट भएको हो ।
आगलागीका कारण चनमती बिश्वकर्माको तीन वटा बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो। मानविय क्षती भने भएको छैन ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |