धादिङबेशी । योङ कम्युनिस्ट लिग नेपाल, नीलकण्ठ नगर समितिको तेस्रो सम्मेलन सम्पन्न भएको छ ।
सोमबार धादिङबेशीमा सम्पन्न तेस्रो सम्मेलनबाट कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय नगर समिति सर्वसहमत चयन गरेको हो ।
सम्मेलनबाट उपाध्यक्षहरुमा प्रदिप पोख्रेल, प्रेक्षा तामाङ, सचिवमा द्वारीका दाहाल, सह– सचिवहरुमा विक्रम शाक्य र अपिल शाक्य रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा दिपा श्रेष्ठ चयन हुनुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |