एजेन्सी
मस्को, २६ वैशाख।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीको पराजयको ७७औँ वार्षिकोत्सवमा पूर्वसोभियत देशहरूलाई बधाई दिँदै ‘सन् १९४५ मा जस्तै जित’ हुने दाबी गरे ।
२४ फेब्रुवरीमा रुसमाथि हमला गरेका पुटिनले भने, ‘आज हाम्रा सैनिकहरू आफ्नो जन्मभूमिलाई सन् १९४५ मा जस्तै नाजीहरूको फोहोरबाट मुक्त गराउने विश्वासका साथ लडिरहेका छन् ।’
‘नयाँ पुस्ताहरू आफ्ना बुबा र हजुरबुबाको सम्झनाका लागि योग्य हुन सक्छन् ’, उनले अगाडि थपे ‘दुःखको कुरा आज नाजीवादले फेरि एकपटक आफ्नो टाउको ठड्याएको छ ’। युक्रेन फासीवादको चपेटामा परेको र रुसी भाषीको बाहुल्यता रहेको क्षेत्रमा बसोबास गर्ने अल्पसंख्यकहरूका लागि खतरा भएको बताएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |