धादिङ,०७ असार
धादिङको नीलकण्ठ नगरपालिकाको प्रथम अधिवेशन तथा दोस्रो नगर सभा सम्पन्न भएको छ ।जिल्ला समन्वय समिति धादिङको हलमा सम्पन्न भएको नगरसभाले आर्थिक बर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
नगरसभाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन लगायतका शीर्षकमा बजेट विनियोजन गरेको छ । नगरबासीहरुको मागको आधारमा नीति तथा कार्यक्रम ल्याईएको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले बताउनुभयो ।
नीति तथा कार्यक्रम
बजेटको पूर्णपाठ
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |