धादिङ,१८ असार ।
धादिङ–पोखरा सम्पर्क समाजको स्थापना दिवसको अवसरमा पोखरा–८ सभागृहचोकमा बृहत खल्ुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
धादिङ–पोखरा सम्पर्क समाजको आयोजनामा रक्तदान जिवनदान,जिवनदान महादान भन्ने नाराका साथ शनिबार भएको रक्तदान कार्यक्रममा १७ महिला र ११६ पुरुष गरी १३३ जनाले रक्तदान गर्नुभएको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |