काठमाडौं । असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलका लागि एउटै टिकटको मूल्य ५ हजार तोकिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले घरेलु मैदानमा लामो समयपछि हुन लागेको मैत्रीपूर्ण खेलमा महँगो दरमा टिकट बेच्न लागेको हो ।
बाँकी टिकट भीआईपीतर्फ १ हजार र साधारणतर्फ ५ सय रहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |