असोज २२ धादिङ । मंसिर ४ गते हुने धादिङ प्रतिनिधि सभा २ ख बाट जगत सिंखडा पुन प्रदेश सांसद उम्मेद्वार बन्ने भएका छन् । गठबन्धनमा नेकपा माओवादी केन्द्रको भागमा परेको उक्त क्षेत्रमा माओवादी केन्द्रले पुन सिंम्खडालाई टिकट दिएपछि उनि उम्मेद्वार बन्न लागेका हुन् ।
यस अघिको निवार्चनमा बिजय पश्चात जनताको लोकप्रिय बन्न सफल सिंम्खडा युवा नेताको रुपमा चिनिन्छन् । उनले आफ्नो क्षेत्रमा उल्लेखिनिय बिकास गरेको उनि निकट स्रोतको दाबि छ ।
धादिङ प्रतिनिधि सभा क्षेत्र न २ ख बाट उनि गठबन्धनका साझा उम्मेद्वार हुन् ।
उनि संग नेकपा एमालेका धन बहादुर घलेले प्रतिस्पर्धा गर्दैछन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |