धादिङ ७,मंसिर । धादिङ प्रतिनिधि सभा क्षेत्र न २ को प्रदेश सभा १ मा नेपाली काग्रेसका नेता तथा गठबन्धनका उम्मेद्वार गोविन्द लम्साल निर्वाचित भएका छन् ।
उनी प्रतिद्धन्दि नेकपा एमाललेका उम्मेद्वार डा. रामकुमार अधिकारीलाई २९९७ मतले पछाडी पार्दै बिजयी भएका हुन् ।
कुल मत गन्दा लम्सालले १९४१९ र अधिकारीले १६४२२ मत पाएका छन् । त्यसै गरी सोहि क्षेत्रमा मंगोल नेशनल अर्गनाईजेशनका उम्मेद्वार शालिकराम थापा मगरले १०१३ मत पाएका छन् । त्यसै गरी स्वतन्त्र उम्मेद्वारी दिएका दयाराम लम्सालले १४२ मत पाएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |