धादिङ १२,मंसिर । लोकतान्त्रीक वाम गठबन्धन धादिङ क्षेत्र नम्बर १ ले आज क्षेत्र भित्रका ३ ठाउँमा धन्यावाद सभा आयोजना गरेको छ ।
धन्यवाद सभा आज १ बजे चरौंदी बजार, २३० मलेखु पेट्रोल पम्प र ४ बजे गजुरी बजारमा हुने लोकतान्त्रीक वाम गठबन्धनले जनाएको छ । लोकतान्त्रीक वाम गठबन्धनबाट धादिङ जिल्ला क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, सोहि क्षेत्रको प्रदेश १ मा कांग्रेसका मदुकुमार श्रेष्ठ र प्रदेश २ मा माओवादी केन्द्रका शालिकराम जमकट्टेल विजयी भएका थिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |