काठमाण्डाै ११ चैत
मार्पाक सामुदायिक क्लब (CCM) काे पाचाै अधिबेशन काठमाण्डाैमा सम्पन्न भएकाे छ । क्लबकाे अध्यक्ष सुदिप अधिकारीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा क्लबका प्रथम संरक्षक तथा नेपाली सेनाका भु.पु. सेनानी बिष्णु बहादुर अधिकारीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
पाचाै अधिबेशनबाट शिव कार्कीकाे अध्यक्षतामा १४ सदस्यिय कार्यसमिति चयन भयाे भने महासचिब र २ जना सदस्य पछि मनाेनयन हुने क्लबका नबनिर्बाचित अध्यक्ष शिव कार्कीले जानकारी दिनुभयाे ।
कार्यक्रममा क्लबका महासचिब अनिल अधिकारीले प्रगति प्रतिबेदन साथै काेषाध्यक्ष अजय अधिकारीबाट आर्थिक प्रतिबेदन प्रस्तुत गरिएकाे थियाे । उत्तम अधिकारी संयाेजक साथै विशाल अधिकारी र नवीन अधिकारी सदस्य रहेकाे निर्बाचन समितिले निम्न कार्य समिति सर्बसम्मतिले चयन गर्न सफल भएकाे जनाएकाे छ ।
१) अध्यक्ष – शिव कार्की
२) ब.उपाध्यक्ष – कल्पना बरुवाल
३) उपाध्यक्ष – उरुषा अधिकारी
४) उपाध्यक्ष – बिक्रम तामाङ्ग
५) महासचिब – पछि मनाेनयन गर्ने
६) सचिब – अदिप अधिकारी
७) सचिब – हरिशरण पन्त
८) काेषाध्यक्ष – बासु अधिकारी
९) सह-काेषाध्यक्ष – सिता घर्ती
१०) का. स. सदस्य – राेशन तामाङ्ग
११) का.स. सदस्य – राजेन्द्र मगर
१२) का. स. सदस्य – नकुल मिजार
१३) का. स. सदस्य – बिबेक अधिकारी
१४) का. स. सदस्य – अचेल तामाङ्ग
१५) का. स. सदस्य – भिमसेन अधिकारी
१६) का. स. सदस्य – पछि मनाेनयन गर्ने
१७) का. स. सदस्य – पछि मनाेनयन गर्ने
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |