असार १७ चितवन
इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोलामा नारायणगढतर्फको भागमा खसेको पहिरो हटाएपछि नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । शनिबार रातिदेखि पहिरोले अवरुद्ध भएको नारायणगढ मुग्लिन सडकखण्ड आइतबार साँझ पौने ६ बजेपछि सञ्चालनमा आएको छ ।सडक खुलेपछि शनिबार रातिदेखि सडकमा अलपत्र गाडीहरु गन्तव्यतर्फ जान थालेका जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |