धादिङ,१४ साउन
नुवाकोटको तारुकामा सडक कालोपत्रेका लागि सर्भे गरिएको छ । तारकेश्वर गाउँपालिका २, तारुकाघाटदेखि धादिङ काउले जोड्ने सडकमार्ग कालोपत्रे गर्न सर्भे गरिएको हो । सङ्घीय सरकारको ५ करोड लगानीमा सो सडक कालोपत्रे हुने तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी अविरलले जानकारी दिनुभयो । सो सडक कालोपत्रे भए नुवाकोटको तारकेश्वर र यससँग सीमा जोडिएको धादिङकासमेत गरि कुल २० हजार जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |