धादिङ,२ कात्तिक
ज्वालामुखी गाउँपालिकाले गाउँपालिका कार्यालय परिसर र साधभन्ज्याङ बजार क्षेत्रमा सरसफाइ गरेको छ । गाउँपालिकाले चाड पर्वलाई मध्येनजर गरेर बिहीबार सरसफाई कार्यक्रम गरीएको हो । गाउँपालिका अध्यक्ष यमनाथ दनैको नेतृत्वमा सरसफाई गरीएको हो ।
गाउँपालिकालाई सफा र स्वच्छ राख्न, चाडपर्वमा गाउँपालिकामा भित्रिने स्थानिय नागरीकहरुको स्वास्थ्य र सडकमा सहजताको लागि सरसफाइ कार्यक्रम गरिएको गाउँपालिका सुचना अधिकारी अनिता छत्कुलीले बताउनुभयो ।
सरसफाई कार्यक्रममा गाउँपालिका अध्यक्ष यमनाथ दनै,उपाध्यक्ष धर्म बहादुर अर्याल, कर्मचारीहरु, शाखा कार्यालयका कर्मचारी लगायत स्थानिय नागरीकहरुको उपस्थिति रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |