धादिङबेशी । देउराली माध्यामिक विद्यालय प्राविधिक शिक्षालयमा विद्यार्थीहरुलाई कानुनी सचेतना कार्यक्रम गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय धादिङको आयोजनामा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई कानुनी सचेतना कार्यक्रम गरिएको हो ।
नीलकण्ठ नगरपालिका वडा नं ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सञ्चालन भएको उक्त कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता दशरथ पंगेनीले कानुनसँग सम्बन्धित विभिन्न विषयमा विद्यार्थीहरुलाई सचेतना गराउनु भएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |